गृहपृष्ठ खबर बाणगंगामा भेटीएका ३ जना कोरोना संक्रमितलाई पटनाको स्वास्थ्य चौकीमा राखीयाे

बाणगंगामा भेटीएका ३ जना कोरोना संक्रमितलाई पटनाको स्वास्थ्य चौकीमा राखीयाे

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा भेटीएका कोरोना संक्रमित ३ जनालाई बाणगंगाको पटना वडा नः १० को स्वास्थ्य चौकीमा राखीएको छ । तीने जना भारतबाट अाएका हुन ।

बालिकालाई बुटवलको आइसोलेसनमा पठाउने तयारी भई रहेको बताइएको छ । संक्रमित २ जना पत्रकारलाई तौलीहवामा राखीने तयारी भएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिएका छन ।

सम्बन्धित् समाचार