गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतीय ह्याकरले गरे उड्ड्यन प्राधिकरणको वेबसाइटमा कब्जा

भारतीय ह्याकरले गरे उड्ड्यन प्राधिकरणको वेबसाइटमा कब्जा

नेपाल नागरिक उड्ड्यन प्राधिकरण(क्यान)को वेबसाइट भारतीय ह्याकरले आफ्नो कब्जामा लिएको छ। आइतवार साँझ करिब पाँच बजे ‘घोस्ट०५७-५पि३सी७०६’ नामक ह्याकरले वेबसाइट ह्याक गरेको सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिए।

“फिल द पावर अफ इन्डियन ह्याकर्स्” नारासहित साइट ह्याक गरेको ह्याकरले उल्लेख गरेका छन्। साइट ह्याक गरी भारतीय झन्डा राखिएकोमा अहिले साइट ह्याकरको पहुँच बाहिर पुगिसकेको छ।

सम्बन्धित् समाचार