गृहपृष्ठ Featured पछिल्लो २४ घण्टामा २३१ जना कोरोना संक्रमित थप,जम्मा संख्या १ हजार ७ सय ९८

पछिल्लो २४ घण्टामा २३१ जना कोरोना संक्रमित थप,जम्मा संख्या १ हजार ७ सय ९८

प्रकाशित मिति:

पछिल्लो २४ घण्टामा २३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ भने निको हुनेको संख्या २२१ पुगेको छ।

सम्बन्धित् समाचार