कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५४७ पुगेको छ ।
महाराजगन्ज नगरपालिकाका बर्ष ६ देखि ५१ सम्मका ९ पुरुष हुनुहुन्छ ।
यशोधरा गाउँपालिकाका बर्ष २७ को महिला१ र बर्ष २० देखि ४४ सम्मका पुरुष १३ जना हुनुहुन्छ ।
कपिलवस्तु नगरपालिकाका बर्ष ४० का पुरुष १ जना हुनुहुन्छ ।
स्वास्थ कार्यालय, कपिलवस्तु