गृहपृष्ठ खबर राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

गृहमन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गरेको छ । उक्त मापदण्डअनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाईएको छ ।

बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७

आज (शुक्रबार)गृहमन्त्रालयले जारी गरेको उक्त मापदण्डअनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाईएको हो ।

सम्बन्धित् समाचार