गृहपृष्ठ खबर नेपालमा कोरोना संक्रमितको सं‌ख्या १०७२८, थप ६२९ जनामा पुष्टि,निको भएर घर फर्किनेको संख्या २३३८

नेपालमा कोरोना संक्रमितको सं‌ख्या १०७२८, थप ६२९ जनामा पुष्टि,निको भएर घर फर्किनेको संख्या २३३८

बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।

सम्बन्धित् समाचार