गृहपृष्ठ खबर बाणगंगामा १०२ जना क्वारेन्टाइनमा, २३ जना आइसोलेसनमा, १०१ को पिसिआर सकंलन

बाणगंगामा १०२ जना क्वारेन्टाइनमा, २३ जना आइसोलेसनमा, १०१ को पिसिआर सकंलन

कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा १०२ जना क्वारेन्टाइनमा रहेका छन । नगरपालिका भित्रका  क्वारेन्टाइनमा कुल १०२ जना क्वारेन्टाइनमा रहेका हुन । ति सबै भारतबाट आएका हुन ।

त्यस्तै २३ जना आइसोलेसनमा रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए । १६ गते मगंलबार १०१ जनाको पिसिआर सकंलन गरिएको समेत उनले बताए ।

सम्बन्धित् समाचार