गृहपृष्ठ खबर बाणगंगामा १०२ जना क्वारेन्टाइनमा, २३ जना आइसोलेसनमा, १०१ को पिसिआर सकंलन

बाणगंगामा १०२ जना क्वारेन्टाइनमा, २३ जना आइसोलेसनमा, १०१ को पिसिआर सकंलन

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा १०२ जना क्वारेन्टाइनमा रहेका छन । नगरपालिका भित्रका  क्वारेन्टाइनमा कुल १०२ जना क्वारेन्टाइनमा रहेका हुन । ति सबै भारतबाट आएका हुन ।

त्यस्तै २३ जना आइसोलेसनमा रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढगराज पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए । १६ गते मगंलबार १०१ जनाको पिसिआर सकंलन गरिएको समेत उनले बताए ।

सम्बन्धित् समाचार