गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुमा आगालागी हुदां ५० हजार बढीको धनमाल जलेर नष्ट

कपिलवस्तुमा आगालागी हुदां ५० हजार बढीको धनमाल जलेर नष्ट

कपिलवस्तु यशोधरा ३ लोहरौलि स्थित एक टंकी पसलमा आगलागी हुदा ५० हजार बढीको धनमाल जलेर नष्ट भएको छ । स्थानीय हरिचन्द्र चाईको किराना पसल (टंकि) मा आगलाी भएको हो ।

आगालागीले उक्त पसल (टंकि) भित्र रहेका किराना सामान,नगद रु.६००० र उक्त टंकि गरी ५० हजारका धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी निय्रन्त्रणमा लिईएको थियो ।

सम्बन्धित् समाचार