गृहपृष्ठ अन्तरास्ट्रिय खबर विश्वका १० देश, जहाँ छैनन् कोरोना संक्रमित

विश्वका १० देश, जहाँ छैनन् कोरोना संक्रमित

कोरोना भाइरस ‘कोभिड १९’ बाट हालसम्म २ करोड ३५ लाख ८६ हजार ९ सय ३ संक्रमित बनिसकेका छन्।

कोरोनाले हालसम्म ८ लाख १२ हजार ५३९ को ज्यान लिइसक्दा १ करोड ६० लाख ८६ हजार उपचारपछि स्वस्थ बनेका छन्।

विश्वव्यापी बनिसकेको कोरोना भाइरस विश्वभरका प्राय सबै राष्ट्रमा पुगिसकेको छ। यद्यपी यस भाइरस दश राष्ट्रमा भने अहिलेसम्म पुग्न सकेको छैन।

यी देशमा हालसम्म कुनै व्यक्तिपनि कोरोनाबाट संक्रमित छैनन्।

कोरोना संक्रमण नदेखिएका दश देश

१. पलाउ

२. मार्सल आइल्यान्ड

३. माइक्रोनेसिया

४. नाउरु

५. सामोआ

६. सोलोमन आइल्याण्ड

७. टोंगो

८. किरिबाती

९. वानुअतु

१०. तुवालु

उत्तर कोरियामा पनि हालसम्म कसैमा कोरोना पुष्टि भएको खबर प्राप्त भएको छैन। यद्यपी त्यहाँ कोरोना लागेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको थियो।

एक व्यक्तिमा कोरोना आशंका गरिएसँगै त्यहाँ लकडाउन नै गरिएको थियो। बीबीसीहिन्दी

सम्बन्धित् समाचार