गृहपृष्ठ अर्थ/वाणिज्य राष्ट्रिय बाणिज्य बैंकले मातहतको कार्यालयका लागि जागिर खुलायो [विज्ञापनसहित]

राष्ट्रिय बाणिज्य बैंकले मातहतको कार्यालयका लागि जागिर खुलायो [विज्ञापनसहित]

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकको मातहतमा रहेको वित्तिय संस्था आरबीबी मर्चेण्ड बैंकिङ्ग लिमिटेडले कर्मचारीका लागि आवेदन खुलाएको छ । आरबीबी मर्चेण्ड बैंकिङ्ग लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को एक सहायक कम्पनी हो । जसको १०० प्रतिशत इक्विटी होल्डिंग रहेको छ। आरबीबी मर्चन्ट बैंकिंग लिमिटेड (आरबीबीएम) लाई जनवरी २९, २०१६ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरिएको थियो ।

नेपाल सेक्यूरिटी बोर्ड (सेबोन) द्वारा धितो व्यवसाय ब्यक्ति (मर्चन्ट बैंकर) नियमावली २०१६ अनुसार मर्चन्ट बैंकिंग अपरेटिंग लाइसेन्स प्रदान गरिएको थियो। उसले आवश्यक कर्मचारीका लागि विज्ञापन प्रकाशित गरेको छ । विज्ञापनबाट थप जानकारी लिनुहोस् । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

राष्ट्रिय बाणिज्य बैक, मातहतको कार्यालय र अन्यका लागि धेरै संख्यामा जागिर खुल्यो,विज्ञापनसहित

सम्बन्धित् समाचार