गृहपृष्ठ खबर आइपिएलमा आज कोलकाता र हैदरावाद भिड्दै

आइपिएलमा आज कोलकाता र हैदरावाद भिड्दै

काठमाडौं : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा कोलकाता र हैदरावाद आफ्नो दोस्रो खेलका लागि मैदान उत्रँदैछन् । दुुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ ।

 

सम्बन्धित् समाचार