गृहपृष्ठ Featured “प्रदेश ५ को राजधानी कपिलवस्तु हुनुपर्छ”ः सभापति आर्चाय

“प्रदेश ५ को राजधानी कपिलवस्तु हुनुपर्छ”ः सभापति आर्चाय

प्रकाशित मिति:

प्रदेश नः ५ को राजधानी कपिलवस्तु हुनुपर्ने नेपाली काग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताएका छन । हरेक हिसावले प्रदेश नः ५ को राजधानी कपिलवस्तु उपयुतm भएको बताउदै उनले कपिलवस्तु राजधानी हुनुपर्ने बताएका छन ।

 

प्रदेश सरकारले प्रदेशको राजधानी भालुबाङलाई प्रस्तावलाई गरेपछि सभापति आचार्यले गम्भीर भएर निर्णयलाई फिर्ता लिन समेत गरेका छन ।

प्रदेश नः ५ को राजधानीको बिषयलाई आफनो हितमा भन्दा पनि समग्र प्रदेशबासीको चाहनालाई मध्यनजर गरेर निर्णय गनुपर्ने उनको बनाई छ ।

सम्बन्धित् समाचार