गृहपृष्ठ अर्थ/वाणिज्य एकैदिन सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्यो

एकैदिन सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढ्यो

प्रकाशित मिति:
28063414 – gold ingots isolated on white background

काठमाण्डौ : सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 

सम्बन्धित् समाचार