गृहपृष्ठ खबर थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन ३ हजार ४३९ जनामा कोरोना पुष्टि

थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन ३ हजार ४३९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:
Nepal corona
Nepal corona

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना रहेको छ ।

 

सम्बन्धित् समाचार