
काठमाडौं : लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको नायब सुब्बा ९प्राविधिक० र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस आठ गतेबाट सुरु भई २३ गते सकिने छ।
यसै गरी खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने छ।
सूचना हेर्नुहोस्











