गृहपृष्ठ खबर कांग्रेसद्वारा आन्दोलनको घोषणा : ३० गते देशभर विरोध प्रदर्शन

कांग्रेसद्वारा आन्दोलनको घोषणा : ३० गते देशभर विरोध प्रदर्शन

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गत भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 

सम्बन्धित् समाचार