गृहपृष्ठ खबर चिसो बढेसंगै बाणगंगाका विद्यालय माघ १५ र १६ गते बन्द

चिसो बढेसंगै बाणगंगाका विद्यालय माघ १५ र १६ गते बन्द

चार नम्बर जीतपुर : चिसो बढेसंगै बाणगंगाका विद्यालय २ दिन बन्द गरिने भएको छ । बाणगंगा नगरपालिका नगर शिक्षा समितीको आज बसेको बैठकले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय २ दिन यहि माघ १५ र १६ गते बन्द गर्ने निणर्य गरेको हो ।

केहि दिन यता बढेको अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण वृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।

 

सम्बन्धित् समाचार