गृहपृष्ठ खबर चिसो बढेपछि सैनामैनाका विद्यालय २ दिन बन्द

चिसो बढेपछि सैनामैनाका विद्यालय २ दिन बन्द

सैनामैना : अत्याधिक चिसोका कारण रुपन्देहीको सैनामैना नगरपालिकाका सबै विद्यालयमा २ दिन विदा दिइने भएको छ । नगर क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको जनस्वास्थ्यलाई मध्यनजर गर्दै माघ १५ र १६ गते विद्यालयमा विदा दिने निर्णय गरिएको सैनामैना नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वुधवार एक सूचना जारी गर्दै २ दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने उल्लेख गरेको छ ।

 

सम्बन्धित् समाचार