वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको मतगणना चली रहेको छ । जसमा पटनाको क्षेत्रगत सदस्यमा डोलकराम घिमिरे प्यानलका राम मिलन चौधरी बिजयी भएका छन । जसमा उनले २३ मत ल्याउदै बिजयी भए । उनका दावेदारले १५ मत ल्याएको निर्वाचन मण्डलले जनाएको छ ।
पटनाको क्षेत्रगत सदस्यमा घिमिरे प्यानलबाट राम मिलन चौधरी बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपानी परेसँगै वायु प्रदूषण घट्यो
१७ घण्टा अघि








