
कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । करिव १६ घण्टापछि अन्तीम मत परिणाम आएको हो । जसमा घिमिरे प्यानलका खुमानन्द घिमिरे वाणिज्य उपाध्यक्षमा पदमा चुनाव जित्न सफल भएका छन ।
वाणिज्य उपाध्यक्षमा
खुमानन्द घिमिरे ः ७९६ (विजयी)
कृष्ण प्रसाद गैरे ः ६४६








