गृहपृष्ठ खबर नयाँ दिल्ली आसपासमा ६.१ रेक्टर स्केलको भुकम्पको झड्का

नयाँ दिल्ली आसपासमा ६.१ रेक्टर स्केलको भुकम्पको झड्का

प्रकाशित मिति:

भारतको राजधानी नयाँ दिल्ली आसपासमा  शुक्रबार राति भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

केन्द्रका अनुसार ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु परेको  छ ।  यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

सम्बन्धित् समाचार