वैखरी अनलाइन
कपिलवस्तु जेसिजका सुन्दर पाण्डे नेपाल जेसिजको सल्लाहकारमा मनोनित भएका छन । कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत रहेका पाण्डे बर्ष २०२१ लागी नेपाल जेजिसको सल्लाहकारमा मनोनित भएका हुन ।
नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालद्धारा हस्ताक्षरित पत्रमा पाण्डेले नेपाल जेसिजलाई थप बलियो बनाउन भुमिका निर्वाह गर्नेमा बिश्वस्त रहेको बताइएको छ ।