गृहपृष्ठ खबर बुटवलमा ओली समूहको पक्षमा उर्लियो जनसागर

बुटवलमा ओली समूहको पक्षमा उर्लियो जनसागर

प्रकाशित मिति:

रुपन्देही : नेकपा ओली समूहले शनिबार तामझामका साथ बुटवलमा आमसभा गरेको छ । आमसभामा बुटवलमा ओली समूहको पक्षमा जनसागर उर्लिएको देखिएको छ ।  कार्यक्रमलाई सफल बनाउन भन्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नेता कार्यकर्ताले कुनै कसर बाँकी राखेका छैनन् भने आमसभा खर्चिलो बन्ने देखिएको एक नेताले बताए ।

उसो त काठमाडौंमा भएको प्रचण्ड नेपाल पक्षको विरोधसभालाई चुनौती दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आमसभा कस्तो हुन्छ भनेर हेर्न बुटवलमा आउन भनेका थिए ।

सम्बन्धित् समाचार