गृहपृष्ठ खबर डेब्यु खेलमै कुशलको अर्धशतक

डेब्यु खेलमै कुशलको अर्धशतक

प्रकाशित मिति:

काठमाडौं : थ्री नेसन्स सिरिज अन्तर्गतको नेपाल र नेदरल्यान्ड्सबीच भएको पहिला खेलमा डेब्यु खेलाडी कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

नेदरल्यान्ड्सविरुद्ध आक्रमक ब्याटिङ गरेका उनले ३० बलको सामना गर्दै अर्धशतक बनाएका हुन् । उनले ४ छक्का र ५ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।

कुशल ६२ रन बनाएर पेभेलियन फर्किएका छन् । उनले ४६ बलमा ६२ रन बनाएका हुन् ।

सम्बन्धित् समाचार