गृहपृष्ठ अन्तरास्ट्रिय खबर डिभी नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

डिभी नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

प्रकाशित मिति:

काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ को इडीभी नतिजा शनिबार सार्वजनिक भएको हो ।

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन ।

डिभी नतिजा  यसरी हेर्न सकिन्छ :
https://youtu.be/pJozpbUCp-I

सम्बन्धित् समाचार