गृहपृष्ठ खबर प्रधानमन्त्रीको कदम बिरुद्ध प्राध्यापक सघंको आपत्ती

प्रधानमन्त्रीको कदम बिरुद्ध प्राध्यापक सघंको आपत्ती

प्रकाशित मिति:

वैखरी अनलाइन
प्रधानमन्त्री केपि ओलीले पुनः ससंद बिघटन गरेको प्रति नेपाल प्रध्यापक सघंले आपत्ती जनाएको छ । देशमा कोरोनाको महामारी बढि रहेका बेला सरकार जनताप्रति जवाफदेही हुन सघंले एक बिज्ञप्ती निकाल्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

प्राध्यापक सघंका अध्यक्ष डाक्टर बुद्ध बहादुर थापाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सरकार यो बेला जनताप्रति जवाफदेही भएर काम गर्नुमा जोड दिइएको छ ।

सम्बन्धित् समाचार