गृहपृष्ठ Featured बाणगंगामा थप १ जना कोरोना संक्रमितको मृत्यु, नगरमा संक्रमणले मर्नेको संख्या २२ पुग्यो

बाणगंगामा थप १ जना कोरोना संक्रमितको मृत्यु, नगरमा संक्रमणले मर्नेको संख्या २२ पुग्यो

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नः १ का ८० बर्षीय पुरुष रहेको बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनको बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणका कारण बाणगंगा नगरपालिका भित्र २२ जनाको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार