सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिवर्तन गरिने जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु वर्षमा ११ अर्ब ६० करोड रुपैयाँ विनियोज गरिएको थियो ।
आगामी वर्ष यो कार्यक्रमबाट २ लाखलले रोजगारी पाउने लक्ष्य राखिएको छ । रोजगार कार्यक्रमलाई परिवर्तन गर्न सकिने जनाइएको छ ।







