गृहपृष्ठ Featured पर्यटकलाई नेपाल भित्र्याउन एक महिना भिसा निःशुल्क

पर्यटकलाई नेपाल भित्र्याउन एक महिना भिसा निःशुल्क

सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेश भिसा  निःशुल्क उपलब्ध गराउने भएको छ।

शुक्रबार आर्थिक वर्ष २०७/र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क उपलब्ध गराइने बताएका हुन् ।

सम्बन्धित् समाचार