गृहपृष्ठ Featured अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति:
बिष्णु कुमार आले जेठ २३ अर्घाखाँची । करेन्ट लागेर अर्घाखाँची शितगंगा १२ पिरापानीका ४७ बर्षिय बिष्णु गैरको मृत्यु भएको छ । घरमै जडान गरिएको कुटान पिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गैरेका श्रीमती तीन छोरा एक छोरी रहेका छन् ।

सम्बन्धित् समाचार