गृहपृष्ठ Featured मह, दुध र कुखुराको मासुमा बाणगंगा आत्मनिर्भर ः अर्याल

मह, दुध र कुखुराको मासुमा बाणगंगा आत्मनिर्भर ः अर्याल

प्रकाशित मिति:

वैखरी अर्याल
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका मह, दुध, कुखुराको अण्डा र कुखुराको मासुका लागी आत्मनिर्भर रहेको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्याललले बताएका छन । आव भएको सर्वदलियसगंको छलफल कार्यक्रममा बोल्दै अर्यालले नगर मह, दुध,कुखुराको अण्डा र कुखुराको मासुमा आत्म निर्भर रहेको बताएका हुन ।

नगर मह,कुखुराको अण्डा दुध र कुखुराको मासुमा आत्म निर्भर भएको र केही समयमै घोषणा गर्ने तयारी समेत रहेको सो अवसरमा उनले बताए । नगरपालिका जनहितको पक्षमा काम गर्न निरन्तर लागेको भन्दै अवको निति तथा कार्यक्रममा घोषणा पत्रमा समावेश भएका अधिकांश कुरा पुरा हुने समेत जिकिर अर्यालले गरेका छन ।

सम्बन्धित् समाचार