गृहपृष्ठ Featured कास्कीमा बाढीले तीन सय भेडा बगायो

कास्कीमा बाढीले तीन सय भेडा बगायो

कास्कीको मादी गाउँपालिका-१ मा बाढीले भेडीगोठ बगाएको छ ।

तीन दिनदेखि परिरहेको पानीले मादी-१ हुगुमा रहेको गोठका तीन सय भेडा बगाएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

मद्नी खोलामा आएको बाढीले गएराति गोठ बगाएको हो ।

सम्बन्धित् समाचार