गृहपृष्ठ खबर गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षको निधन

गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षको निधन

गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ ।

ब्लड क्यान्सरबाट पीडित अध्यक्ष थापाको ७४ वर्षको उमेरमा बिहीबार बिहान उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले जानकारी दिइन् ।

थापा १० दिनदेखि अस्पतालमा उपचाररत थिए ।  अध्यक्ष थापाका चार छोरा छन् ।

सम्बन्धित् समाचार