काठमाडौं : तालिबान लडाकूहरू अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन्। तालिबानहरू काबुल प्रवेश गरिरहेका बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय समाचारहरुले जनाए अनुसार तालिवान लडाकूहरू सबै नाकाबाट राजधानी छिर्न थालेका हुन्। आइतवार बिहान मात्रै लडाकूहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए।










