गृहपृष्ठ खबर राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश फिर्ता लिन सिफारिस गरेको हो ।

यसअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश जारी गरेकी थिइन् ।

अध्यादेशपछि एमाले र जसपा विभाजित भएका छन् ।

सम्बन्धित् समाचार