गृहपृष्ठ खबर कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिको प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न

कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिको प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु : नेपाली कांग्रेस कपिलवस्तु नगर कार्य समितिको नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र बितरण गरिएको छ । तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका बैकल्पिक केन्द्रिय सदस्य राजेश सिंहले नगर अध्यक्ष खुर्सेद अहमद खाँ सहितको कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका हुन् ।

उनले आसन्न १४ औ महाधिबेशनको क्रममा भएको सहभागीताले कांग्रेस जनतामा लोकप्रीय रहेको देखिएको बताए । उनले पार्टीका निर्वाचनकोक्रममा आन्तरिक प्रतिस्पर्धालाई हारजितकारुपमा नलिई यसलाई सहज प्रकृयाकारुपमा लिनु पर्ने बताए ।

सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अहिले कांग्रेस पार्टी भित्र भएको निर्वाचनले पार्टीै संगठन मजुबत भएको दाबी गरे ।

सम्बन्धित् समाचार