गृहपृष्ठ Featured नेकपा एमाले शिवराज नगर अध्यक्षमा पौडेल निर्वाचित

नेकपा एमाले शिवराज नगर अध्यक्षमा पौडेल निर्वाचित

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्षमा जगत पौडेल निर्वाचित हुनु भएको छ । मंगलबार देशैभर एकैसाथ सुरु भएको एमालेको अधिवेशन अन्र्तगत शिवराज नगर अधिवेशनबाट पौडेल सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

पौडलले नेकपा विभाजन पछि नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

सम्बन्धित् समाचार