गृहपृष्ठ Featured पूजाअघि कला प्रदर्शन देखाउँदै सेनाको तालिम प्राप्त कुकुर

पूजाअघि कला प्रदर्शन देखाउँदै सेनाको तालिम प्राप्त कुकुर

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन तालिमप्राप्त कुकुरले पूजाअघि विभिन्न कला प्रदर्शन देखाएको छ। गुल्मका विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो। प्रदर्शनीपछि सबै कुकुरको पूजा गरिएको गुल्मले जनाएको छ।

सम्बन्धित् समाचार