गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधि (खस आर्य) तर्फ घिमिरेको उम्मेद्वारी

कांग्रेस कपिलवस्तु क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधि (खस आर्य) तर्फ घिमिरेको उम्मेद्वारी

वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेश अन्तर्गत कपिलबस्तु क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि  (खस आर्य ) तर्फ मित्रदेब घिमिरे(गोपाल ) ले उम्मेद्वारी घोषणा गरेका छन् । पार्टीका हरेक निर्णयलाई सहर्ष स्वीकार गर्दै पार्टीमा लामो समयदेखि संक्रिय राजनिति गर्दै आएको भन्दै उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।

आफ्नो उम्मेद्वारीलाई सफल बनाउन सबैको साथ मिल्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई थप बजबुत बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बैखरी अनलाईनलाई बताए । उनले सम्पुर्ण क्षेत्रीय प्रतिनिधि, वडा तथा नगर सभापति पार्टीका अगुवा तथा जिम्मेवार प्रतिनिधिलाई सहयोगको अपिल समेत गरेका छन् ।

यस्तो छ उनले राजनैतिक तथा सामाजिक जीवनयात्रा
>२०४६ सालमा पन्चायत विरुद गतिविधि गरेको आरोममा पुलिस द्रारा गिरफतार।

>२०४७ सालमा जनतामाबी विधालय पिपराको, संस्थापक ने. बि. संघ इकाई सभापति ।

>२०५२ ,सालमा सिधार्थ क्याम्पस,संस्थापक ने,बि ,संघ इकाई सभापति साथै स्ववियु सचिव ।
>२०५३ साल ने,बि संघ जिल्लाकार्यसमिति सदस्य ।।
>२०५३ सालको ने,बि,संघको केन्दिय महाधिवेशन मा महाधिवेशन प्रतिनिधि ।
>नेपाली कांग्रेसको शुभ्भेक्षक संस्था नेपाल लोकतान्त्रिक बै,रोजगार फोरमको,कोशाध्यक्ष ।
>ने,बै,रोजगार ब्यबसायी संघको केन्दिय सद्स्य।
>कपिलवस्तु जेसिसको संस्थापक सदस्य।
>बिगत सातबर्ष,देखी जिल्ला कपिलवस्तु जितपुरमा संन्चालनमा रहेको सि एण्ड सि अस्पतालको संन्चालक ।
>साथै बिभिन्न सामाजिक संघ संस्था संग आवद्ध ।

सम्बन्धित् समाचार