गृहपृष्ठ Featured तिनाउ खोलामा एक पुरुषको बेवारिसे शव फेला

तिनाउ खोलामा एक पुरुषको बेवारिसे शव फेला

प्रकाशित मिति:

बुटवल : तिनाउ खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ भुतखोला नजिकै तिनाउ खोलामा बगाएर ल्याएको अवस्थामा एक पुरुषको शब फेला परेको दोभान प्रहरीले जनाएको छ ।

पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको दोभान प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार