वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः २ को सभापति पदमा केशव कुमार श्रेष्ठ बिजयी भएका छन । मतपरिणाम अनुसार श्रेष्ठले ४०२ मत र अर्का सभापतिका दावेदार बिरेन्द्र मिश्रले २२० मत ल्याएका छन । श्रेष्ठले १८२ मत अन्तरले बिजयी भएका हुन । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका श्रेष्ठ संघीयता पश्चात गठन भएको क्षेत्रीय सभापति रहेका थिए ।
सभापतिमा निर्वाचित श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय मानिन्छन ।
सचिवमा बिजयी उमेद्धवार
गंगेश नाथ तिवारी
परुवालाल यादव
खुला क्षेत्रीय सदस्यमा बिजयी उमेद्धवार
अलि हुसेन मुसलमान
पिताम्बार पाण्डे
खस आर्यमा बिजयी उमेद्धवार
नारायण बहादुर मल्ल
मधेशी तर्फ बिजयी उमेद्धवार
राधेश्याम बर्मा
थारु तर्फ बिजयी उमेद्धवार
रामेश्वर थारु
महाधिवेशन प्रतिनिधिमा खुला पुरुषमा बिजयी उमेद्धवार
सुरेन्द्र राज आर्चाय
अब्दुल कलाम मुसलमान
गोपि कृष्ण शर्मा
तेज तिलक बस्नेत
तेज बहादुर रायमाझी
प्रकाश घिमिरे
बिष्णु राज आचार्य
मुतिmराम भटराई
योगेन्द्र केसि
सुधाकर पाण्डेय
महाधिवेशन प्रतिनिधिमा खुला महिलामा बिजयी उमेद्धवार
कमला चौधर थारु
मिना केसि
लक्ष्मी गुप्ता
सुभावती कुर्मी