गृहपृष्ठ Featured कांग्रेस सभापतिमा पाण्डेको साथ आर्चायलाई, मैदानमा अव आर्चाय र कलाम

कांग्रेस सभापतिमा पाण्डेको साथ आर्चायलाई, मैदानमा अव आर्चाय र कलाम

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापति पदका दावेदार सुधाखर पाण्डेले अर्का दावेदार राजेश आर्चायलाई सहयोग गर्ने भएका छन । आज बिहान सुधाखर पाण्डे पक्ष र राजेश आर्चाय पक्षबिच भएको लामो छलफल भएपछि पाण्डेले आर्चायलाई सहयोग गर्ने सहमति भएको हो ।

सुधाखर पाण्डे प्रस्ताबक रहेर आजै आर्चालाई आफनो उमेद्धवारी समेत दर्ता गराएका छन । यो सगैँ जिल्ला सभापतिका लागी राजेश आर्चाय र अब्दुल कलामबिच प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिका लागी आर्चायलाई दिप कुमार उपाध्याय, अभिशेख प्रताप शाह, बिरेन्द्र बनोडिया, दिर्घ नारायण पाण्डेको सर्मथन रहेको छ भने कलामलाई २ पटकसम्म जिल्ला सभापति भएका सुरेन्द्रराज आर्चायको सहयोग रहेको छ ।

सम्बन्धित् समाचार