गृहपृष्ठ Featured एमालेको मतदान करिब अन्तिम चरणमा : २१५३ मध्ये २०७० भोट खस्यो

एमालेको मतदान करिब अन्तिम चरणमा : २१५३ मध्ये २०७० भोट खस्यो

प्रकाशित मिति:

चितवन : नेकपा (एमाले) को नेतृत्व चयनका लागि भइरहेको निर्वाचन करिब चरणमा प्रवेश गरेको छ। कूल दुई हजार १५३ मतदातामध्ये दुई हजार ७० मत खसिसकेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले जानकारी दिए।

मतदानको अध्यक्ष केपी शर्मा ओलीले सुरुवात गरेका थिए। आयोग प्रमुख सुब्बाले मतदातालाई केही समय कुरेर अन्तिम समय तोकिने बताए।

सम्बन्धित् समाचार