गृहपृष्ठ Featured एमालेको अध्यक्ष फेरी पनि ओली बन्ने निश्चित !

एमालेको अध्यक्ष फेरी पनि ओली बन्ने निश्चित !

काठमाडौं : नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्। मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्।

अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन्। यसरी हेर्दा नेकपा (एमाले) को अध्यक्ष पदमा फेरी पनि केपी ओलीले निर्वाचित हुने निश्चित जस्तै भएको छ ।

विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए।

सम्बन्धित् समाचार