गृहपृष्ठ Featured ओलीले घोषणा गरे एकीकृत पार्टी बनाउने तीन महिने अभियान

ओलीले घोषणा गरे एकीकृत पार्टी बनाउने तीन महिने अभियान

प्रकाशित मिति:

सौराहाः नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा बसिरहेको छ। निर्वाचित पदाधिकारी र सदस्यले सपथ लिएपछि पहिलो बैठक सुरु भएको हो। शपथग्रहण कार्यक्रममा ओलीले केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिएका थिए।

उनले अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए। ओलीले एमालेलेलाई एकीकृत पार्टी बनाउने भन्दै तीन महिने अभियानको पनि घोषणा गरेका छन्।

ओली आजै अध्यक्ष पदमा दोस्रो कार्यकाल निर्वाचित भएका हुन्। एमालेको १०औं महाधिवेशनले ३०१ जनाको केन्द्रीय कमिटी चयन गरेको हो।

सम्बन्धित् समाचार