गृहपृष्ठ Featured कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्धारा ८ करोड बढीको बजेट सार्वजनिक

कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्धारा ८ करोड बढीको बजेट सार्वजनिक

अर्घाखाँची : कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण तथा खाद्य सुरक्षा कायक्रम, प्रविधि सेवा विस्तार लगायतमा आर्थिक वर्ष २०७८/०७९ का लागि ८ करोड ३३ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

ज्ञान केन्द्रका प्रमुख राममिलन विश्वकर्माका अनुसार अनुदानका कायक्रममा गत वर्षको बजेटमा प्रक्रिया पूरा नगरी अनुदान खोज्नेहरुका लागि बजेट रोका गरिएकोमा यस वर्ष पनि सोही बमोजिम कार्य अगाडि बढाउने बताउनुभयो ।

कृषि अनुदानका लागि विधि र प्रक्रिया पूरा गरेका किसानलाई भने अनुदान दिइने जनाइएको छ ।

सम्बन्धित् समाचार