गृहपृष्ठ Featured राप्रपाको नेतृत्व चयनका लागि मतदान सुरु

राप्रपाको नेतृत्व चयनका लागि मतदान सुरु

प्रकाशित मिति:

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ। अहिले जारी मतदानको नतिजाले एक सय ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलोपटक भएको अधिवेशनमा नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ।

 

सम्बन्धित् समाचार