गृहपृष्ठ Featured कांग्रेस लुम्बिनि प्रदेशमा कपिलवस्तुबाट महामन्त्रीसहित को को भए बिजयी ?

कांग्रेस लुम्बिनि प्रदेशमा कपिलवस्तुबाट महामन्त्रीसहित को को भए बिजयी ?

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेसको लुम्बिनि प्रदेशको अधिवेशनमा कपिलवस्तुबाट १० जना बिजयी भएका छन । नेपाली कांग्रेस कपिलवस्तुका निबर्तमान सभापति सुरेन्द्रराज आर्चाय महामन्त्रीमासहित अन्य ९ जना सदस्यमा बिजयी भएका हुन ।

बिजयी १० जना उमेद्धवारनै रामचन्द्र पौडेल निकट रहेका छन ।

दलित कोटाबाट रिना नेपाल (बि.क.ं ,खुला पुरुषमा रुक बहादुर भुसाल, खुला महिलामा लक्ष्मी थारु, मुस्लिम कोटामा अलबिरा खान, मधेशीबाट कपिलदेव तिवारी र प्रेमलता भट्ट, जिल्ला कोटाबाट रोमलाल खनाल र माया ज्ञवाली, अल्पसख्यकबाट रविन्द्रनाथ ठाकुर बिजयी भएका हुन ।

सम्बन्धित् समाचार