गृहपृष्ठ Featured स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी

स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी

प्रकाशित मिति:

काठमाडौं : स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। मंगलबार बिहान हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी भएको हो। पुजारीले पूजा गरिरहेका बेला केही व्यक्ति मन्दिर प्रवेश गरी जबरजस्ती मूर्ति लगेका हुन्।

नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीले जानकारी दिए।

सो मूर्ति ३ सय वर्ष पुरानो भएको बताइएको छ।

सम्बन्धित् समाचार